नयाँ बर्ष २०८२ को पावन अवसरमा नायग्रा क्षेत्रमा बसोबास गर्नु हुने सम्पूर्ण बुवा आमा, दाजु भाइ, दिदी बहिनी, बिध्यार्थीहरू, एवं मित्रजनहरू र यहाँहरूको सकल परिवारजन तथा प्रियजनहरूमा नायग्रा नेपाली समाजको तर्फबाट सुख, शान्ती, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
नयाँ बर्ष २०८२ को शुभकामना!!
